काठमाडौं । सरकारले नेपाल प्रहरीका ११ प्रहरी वरिष्ठ उपरीक्षक एसएसपीहरुको सरुवा गरेको छ । आज बसेको गृहमन्त्रीस्तरीय निर्णयबाट उनीहरूको सरुवा गरिएको हो ।

हेर्नुहोस् को कहाँ भए सरुवा